उदेश्य
- व्यक्तिगत, संस्थागत, सरकारी तथा सार्वजनिक जग्गाकाे विवरण चुस्त दुरुस्त राखी संरक्षण गर्ने ।
- अनलाइन प्रविधि मार्फत सेवाग्राहीलाई चुस्त दुरुस्त र छिटो सेवा दिने ।
- आधुनिक, विश्वसनीय, गुणस्तरयुक्त र वस्तुपरक भू-सूचना प्रणालीको कार्यान्वयन गर्ने ।
- भूमि व्यवस्थापन कार्यलाई सेवामुखी एवम् सूचनामूलक बनाउने ।
प्रमुख मालपोत अधिकृत
प्रेम बहादुर दौल्याल
खरिदार
शुसिल रिजाल
समाचार
- अार्थिक विधेयक पूरा पढ्नुहोस्
- राजश्व रकम बाँडफाड सम्बन्धमा । पूरा पढ्नुहोस्
- जग्गा किन्न खाेज्ने व्यक्तिहरुलाई सूचना पूरा पढ्नुहोस्

